२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त



अ+ अ-

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा प्रा डा कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।

राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै, अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो ।