३० कार्तिक २०८१, शुक्रबार
,
Latest
कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ? ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने, आगामी महाधिवेशनबारे छलफल हुने



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा शुक्रबार १ बजे बस्ने तय भएको हो । 

बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीको बिषयमा छलफल हुने स्रोत दावि रहेको छ । पार्टीले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने अनुरोध गरेको छ ।