१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीतापाइला–धार्के सडक १५ दिनका लागि बन्द



अ+ अ-

काठमाडौँ । सितापाइला–धार्के सडकखण्ड भोलि (कार्तिक २३) देखि १५ दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दैउक्त सडकखण्डमा कालोपत्रे भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन र हलुका सवारी साधन (चार पाङ्ग्रे) बाहेकका सबै प्रकारका सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।

सडकको स्तरोन्नति कार्यको अवधि भरी, सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले वैकल्पिक मार्गका रूपमा गल्छी-विदुर-छहरे-टोखा वा धार्के-नौविसे-नागढुंगा सडक प्रयोग गर्न सकिने
जानकारी दिए ।