२५ असार २०८३, बिहीबार
,
Latest
कर्मचारीका लागि नयाँ आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व संकलन चीनका लागि ७ पूर्वराजदूतको सरकारलाई प्रश्न: छिमेकीसँगको परराष्ट्र नीति बदलेका हो ? तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई उच्च ज्वरो, सबै भेटघाट रद्द



अ+ अ-

काठमाडौं :

प्रधानमन्त्री केपी शर्मालाई ज्वरो आएको छ । पारिवारिक स्रोतका अनुसार उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन ।

दुई पटक मृगौलाको प्रत्यारोपण गरिसक्नु भएका श्री ओली पछिल्लो केही समयदेखि विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बाक्लै उपस्थित भइरहनु भएको थियो ।




भर्खरै