२१ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसीपको फाइनल सुरु, प्रधानमन्त्री पनि रंगशालामा



अ+ अ-

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भईरहेको फाइनल खेलमा घरेलु टीम नेपाल र बंगलादेश खेलिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला आइपुगेका छन् । रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।

नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको उपाधि जित्ने खोजीमा छ । अघिल्लो संस्करणमा पनि फाईनलमा नेपाल र बंगलादेश भिडेका थिए । नेपाल उपविजेतामा मात्र सिमित भएको थियो ।

नेपालको प्लेइङ ११ः

एन्जिला तुम्बापो सुब्बा (गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की ।