३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसीपको फाइनल सुरु, प्रधानमन्त्री पनि रंगशालामा



अ+ अ-

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भईरहेको फाइनल खेलमा घरेलु टीम नेपाल र बंगलादेश खेलिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला आइपुगेका छन् । रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।

नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको उपाधि जित्ने खोजीमा छ । अघिल्लो संस्करणमा पनि फाईनलमा नेपाल र बंगलादेश भिडेका थिए । नेपाल उपविजेतामा मात्र सिमित भएको थियो ।

नेपालको प्लेइङ ११ः

एन्जिला तुम्बापो सुब्बा (गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की ।