४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपः भुटानविरुद्ध पहिलो हाफमै बंगलादेश ५–१ ले अघि



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा बंगलादेशले ५–१ गोलको अग्रता बनाएको छ । बंगलादेशका लागि सबिना खातुन र तोहुरा खातुनले २–२ गोल गरे भने रितु चकमाले एक गोल गरिन् । भुटानकी डेकी ल्हाजोमले एक गोल फर्काएकी छन् ।

यस्तै, दोस्रो सेमिफाइनल अन्तर्गत आज नै घरेलु टोली नेपालले भारतको सामना गर्दैछ । साँझ ६ः३० बजे हुने खेलको विजेता र अहिले भइरहेको खेलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।