२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)



अ+ अ-

काठमाडौं। गृह मन्त्रालयले एकैपटक १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को हेरफेर गरेको छ ।

शुक्रबार एक सुचना जारी गर्दै गृहले ललितपुर र भक्तपुरलगायत १७ जिल्लाका सीडीओसहित सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरु सरुवा गरेको हो ।

मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकाल र भक्तपुरको सीडीओमा गोपाल अर्याललाई सरुवा गरेको छ ।

रुपन्देहीका सीडीओ गणेश अर्याललाई पर्सामा सरुवा गरिएको छ भने रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् । यस्तै, दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ ।

यस्तो छ सूचीः