५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० जना सहसचिवको सरुवा (सूचीसहित)



अ+ अ-

काठमाडौं । सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।

यस्तो छ सूची:

JS-Saruwa-7-05