१२ पुष २०८१, शुक्रबार
,
Latest
मेलबर्न टेस्टः भारत फलोअनको खतरामा अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि… नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने चिसोबाट जोगिन प्राधिकरणको अनुरोध भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौंः मन्त्री भण्डारी राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ: योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

चार दिन देखि निरन्तर रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज पाँचौ दिनपनि ऐतिहासिक रेकर्ड बनाएको हो ।

सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।