१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सितापाइलामा रोकेर राखिएको कारमा आगलागी



अ+ अ-

काठमाडौँ । सितापाइलामा रोकेर राखिएको विद्युतीय कारमा आगलागी भएको छ।

सोमबार बिहान सीतापाइलामा रोकेर राखिएको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको कारमा आगलागी भएको हो।

कारमा लागेको आगो दमकलको सहायताले निभाइएको सिआरभी सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले जानकारी दिए।

तार सर्ट भएर कारमा आगलागी भएको हुनसक्ने मण्डलले बताए।