२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड



अ+ अ-

काठमाडौँ । मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ ।

वल्र्ड वाइड फण्ड फर नेचर मंगोलियाले आयोजना गरेको कार्यक्रम मङ्गोलियाको राजधानी उलान बातोरमा हिउँ चितुवा संरक्षणमा जेड दिएको हो ।

कार्यक्रममा हिउँ चितुवाका आश्चर्यजनक तस्बिरहरू प्रदर्शन गर्ने फोटोग्राफी प्रदर्शनी भएको थियो । मंगोलियाले बासस्थानको संरक्षण गर्न प्रभावकारी संरक्षण उपायहरूको तत्काल आवश्यकताबारे सचेतना जगाउने उद्देश्य राखेको छ । मंगोलिया चीन पछिको दोस्रो ठूलो हिउँ चितुवाको घर हो ।

जहाँ १ हजार वयस्क हिउँ चितुवा रहेका छन् । लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रको अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलामा अवस्थित छ ।