५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ट्याच्यू अफ लिबर्टी



अ+ अ-

अमेरिकाको स्ट्याच्यू अफ लिबर्टी न्यूयोर्क शहरको तटमा माथिल्लो न्यूयोर्क खाडीको लिबर्टी टापुमा अवस्थित ९३–मिटर अग्लो मूर्ति । यो स्थानमा विभिन्न देशका दैनिक करिब दुई हजार पर्यटक अवलोकनका लागि आउने गर्छन् । तस्बिरः प्रदीपराज वन्त/रासस