४ कार्तिक २०८१, आईतवार
,
Latest
संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै अर्थोपेडिक स्पाइन्स के हो, उपचार के छ ? शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँ: उपप्रधानमन्त्री सिंह रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने न्युजिल्यान्डले भारतलाई घरेलु मैदानमा हरायो सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला पोखरामा निषेधित क्षेत्रमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु छ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २ हजार ७५ रुपैयाँ कायम भएको हो ।