२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल लाइफ इन्स्योरेन्सद्वारा  आज  शिलबन्दी बोलपत्र खोलिने



अ+ अ-

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (बिहीबार) खोलिने भएको छ । 

कम्पनीले पुस २८ गतेदेखि माघ ५ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको थियो । 

उक्तको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बिहीबार दिउँसो १२ बजे बिक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने जनाइएको छ ।