४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महासचिब पौडेलका संयोजकत्वमा गठित कार्यदलसंग अध्यक्ष तथा प्रधानमन्त्री ओली छलफल गर्दै

महासचिब पौडेलका संयोजकत्वमा गठित कार्यदलसंग अध्यक्ष तथा प्रधानमन्त्री ओली छलफल गर्दै
अ+ अ-

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले  पार्टी भित्रका समस्या र तीनको समाधानका लागि गठन गरिएको कार्यदलका सदस्यहरु छलफल गर्दे हुनुहुन्छ । पार्टी भित्र चरम अन्तरसर्घष बढ्दै गएपछि फुटको अबस्थामा पुग्नै लाग्दा  गत श्राबणमा महासचिब बिष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलका सदस्यहरु पुन प्रधानमन्त्रीले छलफल गर्न लाग्नु भएको हो । 

कार्यदलमा महासचिब पौडेल, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्पा भुषाल सदस्य रहनु भएको थियो । कार्यदलले १४ बुँदे सुझाब दिदै त्यसकै आधारमा अघि बढ्ने  सहमति तत्कालका लागि बिवाद टरेको थियो । फेरी शिर्षतहमा  मनमुटाब बढ्दै गई पार्टी फुटको अबस्थामा पुग्न लागेको भन्दै कार्यकर्ताहरुले नेतृत्वलाई मिल्नका लागि दवाब दिएका थिए । 

आईतबार मात्र कार्यदलका सदस्य एबं स्थायी समिति सदस्य शंकर पोखरेलले स्थायी समितिको निर्णयलाई आधार मानेर अघि बढेदै समस्या समाधान हुने बताउनु भएको थियो । केही दिन यता पार्टीको बिवाद मिलाउनका लागि महासचिब पौडेल सहित केही नेताहरु सक्रिया थिए । दोश्रो तहमा नेताहरुको सक्रियता पछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पौडेल नेतृत्वको कार्यदल संग छलफल गर्न लाग्नु भएको हो ।  

आईबार मात्र प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधबकुमार नेपाल सहित नेताहर भीम रावल, सुरेन्द्र पाण्डे र रधुजी पन्तसंग पनि छलफल गर्नुभएको थियो ।