४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महासचिब पौडेलको संयोजकत्वमा गठित कार्यदल सक्रिय बन्दै

महासचिब पौडेलको संयोजकत्वमा गठित कार्यदल सक्रिय बन्दै
अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  शिर्ष नेताहरु विचको बिमति हल गर्ने उपाय खोज्न बिगतमा महासचिब बिष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रहल सुरु गरेको छ । कार्यदलका सदस्यहरुले स्थायी समितिको सर्बसम्मत निर्णयलाई आधार मानेर अघि बढ्न नेतृत्वलाई सुझाब दिने तयारी गरेको छ । 

सोममबार कार्यदलका संयोजक महासचिब बिष्णु पौडेल सहित सदस्यहरु शकर पोखरेल, भीम रावल , सुरेन्द्र पाण्डे बीच  छलफल भएको छ । आजको छलफलमा सदस्यहरु जनार्दन शर्मा र पम्पा भुषाल भने स्वास्थ्थका कारण देखाउदै नभएको एक नेताले जानकारी दिनुभयो । गत साउनमा  पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सचिवालय ले महासचिब पौडेलको संयोजकत्वमा ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलको दिएको सुझाबलाई स्थायी समितिले सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो । पुन बिवाद बढ्दै गएपछि सनिबार अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरु माधबकुमार नेपाल , झलनाथ खनाल , बामदेब गौतम र नारायणकाजी श्रेष्ठले ४८ घण्टा भित्र बैठक बोलाउन माग गर्दै लिखित निबेदन पेश गर्नुभएको थियो । उहाँहरुले कार्यदलले दिएको प्रतिवेदन र स्थायी कमिटीको निर्णय कार्यान्वयनका  गर्न ४८ घण्टा भित्र  सचिवालय बैठक बोलाउन माग गर्नु भएको थियो । पाँच नेताले दिएको अल्टिमेटम आज सकिदैछ  ।