३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा कुनै पनि बैंकका शाखा कार्यालय नखुल्ने, एटीएम मात्र चल्ने



अ+ अ-

काठमाडौं। आउँदै गरेको नेपालीहरुको महान चाड तिहारमा पाँच दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ। कोरोनाको कहर देशभरी नै बढ्दै गएको कारण र त्यससंगै कर्मचारीहरुमा पनि संक्रमण बढिरहेको कारण देखाउँदै संघले सदस्य बैंकहरुसँग तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ।
संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित भईसकेका छन्। संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ। साथै एटीएम पनि सञ्चालन हुनेछ।
 




भर्खरै