४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पार्टी मुख्यालय धुम्बराहीमा अध्यक्ष दाहाल सहित पाँच नेताको अनौपचारिक छलफल

पार्टी मुख्यालय धुम्बराहीमा अध्यक्ष दाहाल सहित पाँच नेताको अनौपचारिक छलफल
अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका पांच सचिवालय सदस्यहरु छलफलका लागि पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा जुटेका छन् । अध्यक्ष पुष्पकमल दाहालले सचिवालयका सदस्यहरुलाई छलफका लागि बोलाएका थिए ।

अन्य सदस्यहरु संग छलफल गर्नुपूर्व दाहालले अर्का अध्यक्ष केपी ओली संग बालुवाटारमा छलफल गरेपछि अन्य सदस्यसंग छलफल गर्न पार्टी मुख्यालय पुगेका हुन् । अनौपचारिक भनिएको छलफलमा सचिवालय सदस्यहर  झलनाथ खनाल, माधवकुमार नेपाल,  वामदेव गौतम र  नारायणकाजी श्रेष्ठ सहभागि भएका थिए । अन्य सदस्यहरु अध्यक्ष ओली, महासचिब पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा भने छलफलमा सहभागि भएका छैनन्।

यस अघि शनिबार पनि पाँच नेताले पार्टी कार्यलयमा छलफल गर्दे सचिवालयको बैठक बोलाउन दुई पेज लामो पत्र सहित ४८ घण्टे अल्टिमेटम दिएका थिए । तोकिएको समय भित्र अध्यक्ष ओली बाट ठोस प्रस्ताब नआएपछि पाँच नेता पूनः नयाँँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।