११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्नातक दोस्रो वर्ष पास भएपछि रचनाले भनिन्: सङ्गीतसँगै पढाइलाई अघि लैजाँदै छु



अ+ अ-

काठमाडौँ । चर्चित गायिका रचना रिमालले सङ्गीतसँगै पढाइलाई पनि सँगै लिएर अघि बढ्ने बताएकी छिन् ।

स्नातक दोस्रो वर्षको परीक्षमा उत्तीर्ण गरेकी रचनाले यस्तो बताएकी हुन् ।

बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो। रचनाले आफू उत्तीर्ण भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिदै भनिन्,’साङ्गीतिक कर्म सङ्गै पढाइलाई पनि सँगै लिएर जानुपर्छ भनेर अगाडि बढी रहेकी छु। नियमित कलेज जान नभ्याउँदा पनि स्वअध्ययनमा समय दिने गरेकी छु , फल स्वरूप हिजो प्रकाशित बि. ए दोश्रो वर्षको नतिजामा उत्तीर्ण भएकी छु। सबैको माया र आशीर्वाद पाइरहन सकूँ।’

https://www.facebook.com/RachanaRimal11/posts/1121255356235548?ref=embed_post