२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.09

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह भुटानमा- फोटो फिचर



अ+ अ-

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जानु भएको छ । भुटानी राजपरिवारको निमन्त्रणामा उनी आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु जानु भएको हो ।

पूर्वराजा शाहलाई भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले पारो बिमानस्थलमा स्वागत गर्नुभएको छ ।

पूर्वराजाको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा र सचिवालयका केही सहयोगीहरू रहनु भएको छ । पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।