१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५ ‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु खोलाले बगाएर ४ जना बेपत्ता



अ+ अ-

काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षासँगै नदीको बहाव बढेर बगाउँदा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा बेपत्ता भएका हुन् ।

उद्धार हुन नसक्दा उनीहरु खोलामा बग्न बाध्य भएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।