२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वस्तरीय उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु



अ+ अ-

एजेन्सी । नवौं विश्व जुनियर उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु भएको छ ।

अन्तर्राष्ट्रिय उसु महासंघका अनुसार ब्रुनाईमा भएको च्याम्पियनसिपमा विश्वभरका ५० टोलीले भाग लिएका छन् ।

सहभागीहरूले उसु कला र संस्कृतिको आकर्षण देखाउँदै आगामी पाँच दिनसम्म उसु प्रतियोगिता र सांस्कृतिक आदानप्रदानमा संलग्न हुनेछन् ।

च्याम्पियनसिपमा ८० भन्दा बढी स्वर्ण पदक जित्न बाँकी छ । विश्व जुनियर उसु च्याम्पियनसिप, युवा उसु एथलीटहरूको लागि आयोजित एक प्रमुख कार्यक्रम हो ।