६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० अर्ब खर्च गर्न कार्यविधि पारित, के भन्नुहुन्छ अर्थ सचिव शिशिर ढुंगाना ? (भिडियाे)



अ+ अ-

काेभिडबाट नेपालकाे अर्थतन्त्रमा असर परेकै छ । सरकारले ल्याएकाे चालू वर्षकाे बजेटमा देशका उद्याेग, व्यवसायलाइ सहयाेग गर्ने भन्दै ५० अर्ब छुट्याइएकाे थियाे । अहिले उक्त रकम खर्च गर्ने कार्यविधि सरकारले पारित गरेकाे छ । यस काेषबाट ऋण लिएर उद्याेग व्यवसायले कर्मचारीकाे तलब, भत्ता भुक्तानी गर्न, धारा पानी लगायतका अन्य दायित्व व्यवस्थापन गर्न, कच्चा पदार्थ खरिद गर्न सक्ने व्यवस्था छ । यसकाे संचालन बैंकहरूले गर्नेछन् । यसबारेमा अर्थ सचिव शिशिर ढुंगाना के भन्नुहुन्छ ?