१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० अर्ब खर्च गर्न कार्यविधि पारित, के भन्नुहुन्छ अर्थ सचिव शिशिर ढुंगाना ? (भिडियाे)



अ+ अ-

काेभिडबाट नेपालकाे अर्थतन्त्रमा असर परेकै छ । सरकारले ल्याएकाे चालू वर्षकाे बजेटमा देशका उद्याेग, व्यवसायलाइ सहयाेग गर्ने भन्दै ५० अर्ब छुट्याइएकाे थियाे । अहिले उक्त रकम खर्च गर्ने कार्यविधि सरकारले पारित गरेकाे छ । यस काेषबाट ऋण लिएर उद्याेग व्यवसायले कर्मचारीकाे तलब, भत्ता भुक्तानी गर्न, धारा पानी लगायतका अन्य दायित्व व्यवस्थापन गर्न, कच्चा पदार्थ खरिद गर्न सक्ने व्यवस्था छ । यसकाे संचालन बैंकहरूले गर्नेछन् । यसबारेमा अर्थ सचिव शिशिर ढुंगाना के भन्नुहुन्छ ?