२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

एमएस धोनीले दुबईमा श्रीमती साक्षीको जन्मदिन सानिया मिर्जा र शोएब मलिकसँग मनाए

एमएस धोनीले दुबईमा श्रीमती साक्षीको जन्मदिन सानिया मिर्जा र शोएब मलिकसँग मनाए
अ अ+ अ-

एजेन्सी । एमएस धोनीको पत्नी साक्षीको जन्मदिनका तस्बिरहरू अनलाइनबाट प्रसारित भइरहेका छन् । ती तस्बिरहरु मध्य एक तस्बिरमा भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तान क्रिकेटर शोएब मलिक दम्पतीको साथ तस्विर क्लिक गरेको देखिन्छ । इन्डियन प्रिमियर लिगको १३औं सत्रमा चेन्नई सुपर किंग्सको लागि बाहिर निस्केपछि एमएस धोनी क्रिकेटको मैदानमा फर्किएका थिए। सिजन समाप्त भएपछि धोनीले परिवारसँगै समय बिताउन दुबई फर्कने निर्णय गरेका थिए। एमएस धोनीकी पत्नी साक्षीले बिहीबार आफ्नो ३२औं जन्मदिन मनाएकी हुन् र केहि अन्य खेलकुदका महान् व्यक्तिहरू पनि सामेल भएका थिए ।

साक्षीको जन्मदिनका तस्विरहरू अनलाइन मार्फत प्रसारित भइरहेका तस्बिर मध्य एक तस्बिरमा भारतीय टेनिस प्लेयर सानिया मिर्जा र पाकिस्तान क्रिकेटर शोएब मलिक दम्पतीको साथमा देखिएको छ । सानियाले साक्षीको जन्मदिनको तस्बिर उनको इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् ।भारतमा लकडाण्नको क्रममा सानिया मिर्जा आफ्नो पतिसँग हैदराबाद उनको घरमा थिइन् । मिर्जा आफ्नो पति शोएब मलिकसँग समय बिताउन दुबई उडेकी थिइन्।

साक्षीले हालै भनिन् उनले धोनीलाई  लामो कपालमा भएको कहिले देखिनन् । “भाग्यले मैले उसलाई लामो कपालको साथ कहिले देख्न परेन। यदि मैले उसलाई सुन्तला रंगको लामो केश हुँदा भेटेको भए म उसलाई हेर्दिन पनि थिए होला । त्यहाँ सौंदर्यशास्त्र लुकेको हुनु पर्छ पक्कै पनि। यो जोनलाई सुहाउदो थियो तर माहिको लागि लामो कपाल र त्यहाँ सुन्तला रंगको हाइलाइट गरेको राम्रो देखिदैन,”साक्षीले आईपीएल फ्रान्चाइज चेन्नई सुपर किंग्सले पोष्ट गरेको भिडियोमा भनेकी छिन्। साक्षीले यो पनि थप्दै भनिन् कि उनी मात्र एक हुन् जसले धोनीलाई शान्त गराउन सक्छिन्। म एक मात्र मानिस हुँ जसले उहाँलाई निराश पार्न सक्छ। उहाँ सबै कुरामा शान्त हुनुहुन्छ तर म मात्र एक व्यक्ति हुँ जसले उहाँलाई रिस उठाउँन सक्छ किनकि म उहाँसँग सबैभन्दा नजिक भएकि व्यक्ति हुँ। ”उनले थप्दै भनिन्।

बिहीबार उनको ३२ औँ जन्मदिन मनाउँदै साक्षीले आफ्नो श्रीमानसँग क्रिकेटको बारेमा छलफल गर्दिन भनिन् किनभने उनी आफ्नो पतिको पेशामा विश्वास गर्छिन्। हामी क्रिकेटको बारेमा चर्चा गर्दैनौं, त्यो उनको पेशा हो।