• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु

पार्टी भित्रको परिस्थिति निकै गम्भीर– महासचिव पौडेल



काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले  पार्टीभित्रको परिस्थिति निकै गम्भीर रहेको बताउनु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टीभित्र उत्पन्न समस्यका बारेमा छलफल गरेपछि संञ्चारकर्मीहरु लाई संक्षिप्त प्रतिक्रिया दिदै महासचिव पौडेलले  पार्टी भित्रको अवस्था गम्भिर रहेको बताउनु भएको हो ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बिच बढेको मन मुटाव का साथै अन्य सचिवालयका सदस्यहरु पनि दुई ध्रुवमा विभाजित हुँदा नेकपा यतिबेला निकै संकटमा फसेको छ । दुई अध्यक्षले एक अर्कालाई लिखित रुपमा नै आरोप प्रत्यारोप गरेपछि समस्या निकै जटिल बन्दै गएको छ ।

अध्यक्ष दाहालले लाएको आरोपको प्रधानमनत्री तथा अध्यक्ष केपी ओलीले मंसीर १० गते जवाफ दिने भन्दै सचिवालयको बैठक स्थगित गरिएको छ ।