४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रधानमन्त्री ओली तथा प्रमुख प्रतिपक्षदलका नेता देउवा बिच भेट

प्रधानमन्त्री ओली तथा प्रमुख प्रतिपक्षदलका नेता देउवा बिच भेट
अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुृर देउवा संग भेटवार्ता गर्नुभएको छ ।  शनिबार दिउसो भएको भेटमा रिक्त रहेको संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरुको नियुक्तिका बारेमा छलफल हुनुका साथै  नेकपा भित्र पछिल्लो समयमा देखिएको अन्तरबिरोधका बारेमा पनि दुई नेता बीच कुृरा भएको जनाईएको छ । सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको बेला भएको यो भेटलाई अर्थपूर्ण  रुपमा लिईएको छ । 

नेता रमेश लेखकलाई लिएर  बालुवाटार पुग्नु भएका नेता देउवाले प्रधानमन्त्री ओली संग  करिब डेढ घण्टा जति छलफल गर्नुभएको थियो ।  दुई शिर्षतहमा  छलफल पछि दुईनेताले संवैधानिक निकायमा पदाधिकारी  नियुक्त तथा  विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहजिकरण गर्न  जिम्मा दिएका छन् ।

हाल विभिन्न संवैधानीक निकायमा ४८ पद रिक्त रहेको छ भने अधिकासं विश्वबिद्यालयमा उपकुलपति सहित  पदाधिकारी रिक्त रहेको छ । साथै प्रधानमन्त्री ओलीले पार्टी भित्र बाट आफुलाई असहयोग भएको भन्दै परिस्थिती फेरिएमा सहयोग गर्न देउवा संग आग्रह समेत गर्नुभएको जनाईएको छ ।