६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जनाले जिते कोरोना भाइरस



अ+ अ-

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसंगै देशभरी कोरोना संक्रमण जित्नेको कुल संख्या १ लाख ९९ हजार २४ रहेको छ ।  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आईतबार मात्रै नेपालमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसंगै हाल नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।