काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसंगै देशभरी कोरोना संक्रमण जित्नेको कुल संख्या १ लाख ९९ हजार २४ रहेको छ । रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आईतबार मात्रै नेपालमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसंगै हाल नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।











