३१ श्रावण २०८३, आईतवार
,
Latest
मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चर्चित गायक हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको नँया गीत सार्वजनिक भएको छ ।

गायक शर्माकै शब्द रचना तथा संगीत रहेको गीत बुधवार युट्युवच्यानल हेमन्त शर्मामार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग-सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ ।

प्रिज्म रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् । गीतमा मौसम हिमालीले निर्देशन गरेका छन् । मुख्य अभिनयमा गायक शर्मा, रजनी गुरुङ, डोना थापा मगर लालना चिमरिया, एलिश राई लगयातलाई देख्न सकिन्छ ।