• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
हेमन्त शर्माको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको 'धर्तीमाथि जून' बोलको गीत हेमन्त शर्मा नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । स्वरमा हेमन्तलाई गायिका बिन्दु शर्माले साथ दिएकी छन् । गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ

गायक हेमन्त शर्माद्वारा किक्रेट टीमलाई ५० हजार प्रदान

काठमाडौँ । गायक हेमन्त शर्माले आफूले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरेका छन् । शर्माले मंगलबार