९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्थमा सुधार

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्थमा सुधार
अ अ+ अ-

काठमाडौ  । कोरोना सक्रमण भै उपचाररत रहनु भएका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य सुधार हुँदै   गएको छ । उपचारका सग्लन चिकित्सका अनुसार आज स्बाव पुन परिक्षण गरेपछि सम्भबत बिहिबार डिस्चार्ज गर्ने तयारी भै रहेको छ ।
कार्तिक २८ नुवाकोटको त्रिशुली पुगेको बेला डा. केसीलाई कोरोना सक्रमण देखिएको थियो ।  सक्रमण देखिएपछि त्रि बि शिक्षण अस्पताल महाराजगंञ्जको गणेशमान भबनमा उपचार गराईरहनु भएका डा .केसीलाई सुरूका दिनमा उच्च ज्वरो, श्वासप्रश्वास तथा छातीमा समस्या देखिए पनि  हाल भने स्वास्थ्थमा क्रमिक सुधार भै रहेको छ ।  डा केसीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेपनि उहाले नागरिकको स्बास्थ्थमा ध्यान दिन आग्रह गर्दे आफ्नो उपचार खर्च आफै ब्यहोर्ने जनाउनु भएको थियो ।