३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको विद्यालयमा इजरायली आक्रमण: १४ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । मध्य गाजापट्टीमा विस्थापित मानिसहरूलाई आश्रय दिने संयुक्त राष्ट्रद्वारा सञ्चालित विद्यालयमा इजरायली हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली लडाकु विमानले अल–नुसेरात शरणार्थी शिविरमा आश्रयस्थलमा एउटा मिसाइल प्रहार गरेको थियो ।

यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली वायुसेनाले अल–नुसेरात क्षेत्रमा हमासको कमाण्ड र नियन्त्रण केन्द्र भित्र सञ्चालित लडाकुहरूमाथि हमला गरेको बताएको छ ।




भर्खरै