१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको नकआउट चरणमा बायर्न र सिटी



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गर्न बायर्न म्युनिक र म्यानचेस्टर सिटी तयार भएका छन् । 

बुधबार राति बायर्न म्युनिक र म्यानचेस्टर सिटीले आ–आफ्नो खेलमा जित हाँसिल गर्दै लिगको नकआउट चरणको यात्रा तय गरेको हो । 

समूह ‘ए’ को खेलमा बायर्नले साल्सबर्गलाई ३–१ ले हरायो र चार खेलबाट लगातार जितसँगै १२ अंक बटुल्न सफल रह्यो । यसको बायर्नको पहिलो गोल रोबर्ट लेवनडोस्कीको नाममा रह्यो ।