९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो झरेपछि मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध



अ+ अ-

काठमाडौँ । मुग्लिङ–काठमाडौँ सडकखण्ड अन्तरगत सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

सुरुङ्गमार्ग नजिकै लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फि अवरुद्ध बनेको हो ।

सडक सञ्चालन गर्न करिब २ घण्टा लाग्ने बताइएको छ ।