६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा जिप दुर्घटना: ५ जनाको मृत्यु, २ जना गम्भीर घाइते



अ+ अ-

गुल्मी । शुक्रबार बिहान जिप दुर्घटना हुँदा गुल्मीको इस्मामा ५ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य २ जना गम्भीर घाइते भएका छन् ।

लु १ ज ११६६ जिप इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गर्दा हुलामै दुर्घटना भएको हो । दुर्घटानामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले जानकारी दिएका हुन् । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी…