६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट ७६ वर्षीय वृद्धको मृत्यु



अ+ अ-

मोरङ । कोरोना भाइरसको संक्रमणबाट मोरङका एक जनाको मृत्यु भएको छ । बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति ९ः३० मा मृत्यु भएको हो ।

मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सह– प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

अस्पतालले मृतकको शव नियमानुसार व्यवस्थान हुने जनाएको छ ।