५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ४२ हजार ५४ जनामा संक्रमण पुष्टि, ४ सय ७३ जना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा एकैदिन ४२ हजार ५४ जना कोरोनाका संक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार हालसम्म भारतमा संक्रमितको संख्या ९३ लाख ८ हजार ७ सय ७१ पुगेको जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट एकैदिन ४ सय ७३ जना संक्रमितको मृत्यु भएको छ यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७ सय ३४ पुगेको छ ।

भारतमा ८७ लाख १६ हजार ५ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ५६ हजार४ सय ५१ जना उपचाररत छन् ।