१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको सुन्दरीजलमा ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव फेला



symbolic picture
अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित सुन्दरीजलमा एक जनाको शव भेटिएको छ ।

गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।

प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीका अनुसार‍ बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउने प्रयास गरिररहेको प्रहरीको भनाई छ ।