• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

गायक किरण भुजेल र गायिका गीता शर्माको नयाँ गित ‘मेरी सोल्टिनी’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपाली सांगितिक क्षेत्रका पछिल्लो समयमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गीता शर्माको नयाँ गित ‘मेरी सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ गित ‘मेरी सोल्टिनी’ बोलको गीत आजै मात्रै सार्वजनिक भएको हो । गितमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ ।

गितको ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन भने गम्भीर बिस्टकार्ले निर्देशन गरेका छन् । त्यस्तै सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई  नबिन निरौलाले सम्पादन गरेका छन्।

म्युजिक भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ, र सोम्या श्रेष्ठको दमदार अभिनय रहेको पाईन्छ । भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन्।