४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक जारि भइरहेकै बेला प्रधानमन्त्री ओलीलाई ज्योतिषले दिए यस्तो सुझाव



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक जारि रहेकै बेला ज्योतिष सुनिल सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेश नगर्न सुझाव दिएका छन् । 

 उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन् “आज चन्द्रमा पापकर्तरी योगमा परेको छ। यस्तो बेलामा आज प्रधानमन्त्री ओलीज्युबाट नेकपा सचिवालयमा प्रस्तुत हुने प्रतिवेदनले निस्चय नै नेकपालाई अप्ठ्यारो पार्न सक्छ। सकिन्छ भने आज त्यसलाई स्थगित नै गर्ने सल्लाह दिन सकिन्छ”

पार्टीको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का कार्यकारी अध्यक्ष प्रचण्डले अलगाएको आरोपको लिखितरुपमै जवाफ दिनेगरी बैठकमा उपस्थित भएका छन् ।