२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिपोर्ट धेरै भएपछि फेसबुकबाट स्टाटस हट्यो – बालेनको सचिवालय



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै प्रयोगकर्ताले रिपोर्ट गरेपछि फेसबुकबाट आफैँ मेयर शाहको पेजको स्टाटस हटेको दाबी गरेका छन् ।

धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको उनको सचिवालयले जनाएको छ ।

यस्तै, हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास भइरहेको पनि मेयर शाहको सचिवालयले जनाएको छ ।

मेयर शाहले फेसबुक पेजमा नेकपा (एमाले)लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस राखेका थिए ।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै बालेनले आइतबार स्ट्याटस राखेका थिए ।