१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौ उपत्यकामा थपिए कोरोनाका ५ सय ४८ जना संक्रमित



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५ सय ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा २ सय ४४ महिला र ३ सय ४ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन् ।