२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा ८९ को बीचमा ९८ लेखिएको छ, १२ सेकेन्डमा फेला पार्नुहोस्



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा धेरै किसिमका अप्टिकल इल्युजन तस्बिरहरु देखिएका छन् । यस्ता तस्बिर देखेर मानिस अचम्ममा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखा छल्नु हो । यी तस्बिरहरू हेरेपछि, मानिसहरूलाई सही जवाफ दिन धेरै गाह्रो हुन्छ ।

यी तस्बिरहरूबारे सोधिएका प्रश्नहरूको एक प्रतिशतले मात्र सही जवाफ दिन्छन् । अहिले फेरि एक पटक यस्तै तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरलाई अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । आज हामी तपाईको लागि यस्तै तस्बिर ल्याएका छौं जसमा ८९ को बीचमा ९८ लेखिएको छ ।

यो पत्ता लगाउन तपाईलाई १२ सेकेन्ड दिइएको थियो । के तपाईले सक्नुभयो ?