४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग बास लिगको ड्राफ्टमा परे सन्दीप र ललित



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग(बिबीएल)को ड्राफ्टमा नेपाली दुई क्रिकेटर पनि परेका छन् ।

बिबीएलले जारी गरेको खेलाडी ड्राफ्टको सुचीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र ललित नारायण राजवंशीले स्थान बनाएका हुन् ।

खेलाडी किनबेच भने सेप्टेम्बर १ मा हुनेछ । प्रतियोगिता डिसेम्बर १५ बाट सुरु हुनेछ । सन्दीपले यसअघि ३ संस्करणमा सहभागिता जनाइसकेका छन् ।