२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुण्डाईका गाडी अनलाइनबाट खरिद गर्दा १० हजार बराबरको सर्भिस भौचर सुविधा



अ+ अ-

काठमाडौं। हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अनलाइनबाट गाडी खरीद गर्ने सुविधा ल्याएको छ।  कोभिड १९ को सावधानी अपनाउँन कम्पनीले यो सेवा सुरु गरेको हो। कम्पनीको आधिकारिक वेवसाइटबाट क्लिक टु वाइ सेवा सुरु गरेको हो। 

कम्पनीले अनलाइनबाट गाडी किनेमा छुट समेत दिने बताएको छ। कम्पनीले अनलाइनबाट गाडी खरीद गरेमा १० हजार रुपैयाँको सर्भिस भौचर समेत दिने जनाएको छ। ग्राहकले सर्भिस भौचर हुण्डाईको नेपालभरि रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर्स पार्ट्स र ल्यूब्रिकेन्टस् खरीद गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो भौचरको गाडी डेलिभरी गरेको मितिबाट एक वर्षसम्म सुविधा रहने कम्पनीले जनाएको छ । 




भर्खरै