१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, सचिवालय बैठक सुरु भएन



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितीका कारण सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाको २ बजेका लागि बोलाईएको सचिवालय बैठक सुरु हुन सकेको छैन ।

सचिवालयका अन्य सदस्यहरु बैठकमा प्रधानमन्त्री ओलीको प्रतिक्षा गरिरहदा प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।

अहिले प्रधानमन्त्री निबास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।