• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

साफ यु–२० च्याम्पियनसिप: नेपालविरुद्ध भुटानलाई अग्रता



काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल खेलमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले दोस्रो हाफमा अग्रता लिएको हो।

भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका हुन् ।