१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बतको काम्दोमा प्रथम नेपाली वस्तु मेला



अ+ अ-

काठमाडौं । चीन तिब्बतको काम्दोमा नेपाली वस्तु भेला सुरु भएको छ ।

‘प्राचीन चिया घोडा मार्गको नयाँ सिल्क रोड : काम्दोमा खुशीको नयाँ अध्याय’ भन्ने मूल नारा राखिएको प्रथम नेपाल इम्पोर्ट कमोडिटीज मेला तिब्बतको चाम्दोमा अगष्ट १८ देखि २८ सम्म आयोजित हुने छ ।

नेपालबाहेक भुटान, पाकिस्तानलगायतका देशका कार्ड म्याट, टेपेस्ट्री, बटर ल्याम्प, काठका उत्पादनहरू समेत जम्मा गरी १०० भन्दा बढी प्रकारका सामानहरूको प्रदर्शन, प्रवद्र्धन र बिक्री गरिँदै आएको चिनियाँ सञ्चार माध्यम सीआरआईले जनाएको छ ।